प्राज्ञिक परिषद् सदस्यमा सुनिता न्ह्रेमाफूकी
चितवन । सुनिता न्ह्रेमाफूकी कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राज्ञिक परिषद् सदस्यमा नियुक्त भएकी छन्। नेपाल कृषि मेशिनरी व्यवसायी संघ की उपाध्यक्ष समेत रहेकी न्ह्रेमाफूकी कृषि मेशिनरी र कृषि प्रविधि क्षेत्रमा सक्रिय छिन्। […]
